प्रधानमन्त्री ज्युलाई सफल मृगौला प्रत्यारोपण को शुभकामना ।
हामी करोडौं नेपालीहरुको मुर्छित सपनालाई जगाउने मेरा प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको अनेकन सुभकामना। हजुरले जगाएका सपना पुरा गर्न चाडैनै निको भएर नियमित काममा फर्किनु भएको हेर्न लालायित छन् नेपाली।
मृगाैला प्रत्याराेपण सफल रहाेस साथै शिघ्र स्वास्थ्य लाभकाे कामना सम्माननिय प्रधानमन्त्री ज्यु छिट्टै निकाे भएर दैनिक कार्य संचालन गर्न आनुहाेला शुभकामना ।।
Get well soon PM 3DxzbM
सम्माननिय प्रधानमन्त्री ज्यु शिग्र स्वास्थ लाभको कामना छ 💐🌺