NP EN

शुभकामना

कमल क्षेत्री

प्रम ज्यु हजुरको शिघ्र स्वास्थ लाभ को शुभकामना ! बिकास र समृद्धि को सपना पुरा हजुर कै पालामा हुनेछ !नेपाल को इतिहासमा युग पुरुष हुनुहुनेछ!अबको दिनमा अरु बढी जनहितमा काम गर्न सफल हुनुहोस् !

Rajendra Sharma

Get well soon #Honorable Prime Minister #K.P. Oli

Bhumika subba

नेपाली जनताको ढुकढुकी सम्माननिय प्रधानमन्त्री ज्यु , सु-स्वास्थ सहित दिर्घजिवनको करोडौं शुभकामना हजुरलाई🙏

Yasu Adhikari

नेपाली जनताको आसाको किरण सम्माननिय प्र म ज्युको सफल प्रत्यारोपण ,स्वास्थ्य लाभको कामना

सीताराम घले (परियार)

सम्मानीय प्रधानमन्त्री के.पी.शर्मा अाेलीज्यू स्वास्थ्यलाभ भई अस्पतालबाट डिस्चार्ज हुनुभएकाे खबरले अत्यन्त हर्षित भएकाे छु । हजुरकाेगाथमा स्वास्थ्यलाभकाे शुभकामना ब्यक्त गर्दछु ।