सम्माननीय प्रधानमन्त्री ज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु!!!
सम्माननिय प्रधानमन्त्री ज्यु, यहाँको सिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सफल शल्यक्रिया, सफल प्रत्यारोपण र शिघ्र स्वाश्वास्थ्यलाभको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सम्माननीय प्रधानमन्त्री ज्युकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु ।
सम्माननीय प्रम ज्युको मृगौला प्रत्यारोपण सफल होस् । छिट्टै स्वास्थ्य लाभ होस्। मृगौला दान गर्नुहुने बैनी समिक्षा लाई सलाम तपाईको स्वास्थ्यमा कुनै असर नपरोस् दुबै जनालाई शुभकामना 🙏