NP EN

शुभकामना

लाेकेश साउद

शिघ्र स्वास्थ्य लाभकाे कामना #डियर पि.एम.

Pradip Bhattarai

See you with well recovery soon !

Narayan Prajapati

Wishes for successful transplant and speedy recovery!

Bikram Acharya

प्रिय प्रधानमन्त्रीलाई सुखद : प्रत्यारोपण नतिजाका निम्ति सुभकामना ।

Santosh Baniya

नेपालमा नै मृगौला प्रत्यारोपण गर्ने प्रम केपी शर्मा ओलीको निर्णय र उच्च मनोबलको प्रशंसा गर्दछु साथै मृगौला प्रत्यारोपण सफल र शिघ्र स्वास्थ्य लाभको शुभकामना !