We need our Pm Long live alive.Hero of nation.Pray wth God Get well soon.
Swsthya lav ko kaman our respected prime minister .
सम्माननिय प्रधानमन्त्री ज्यु लाई शिघ्र स्वास्थ्य लाभको कामना । जनताका सपना पुरा गर्न पनि तपाईले केही वर्ष सक्रिय रुपमा देश विकाशको नेतृत्व गर्नुपर्नेछ । सुखी नेपाली समृद्ध नेपालको जुन सपना तपाईले देख्
तपाइले गर्दा जनताले सपना देख्न थालेका छन् , युवा ले बिदेसिने झोला थन्काएका छन् , यी सबै सपना पुरा गर्ने अभिभारा बोक्नु भएको छ , सिघ्र स्वास्थ लाभ भएर संगै सपना पुरा गर्नु पर्छ , हामी तपाई संगै छौ!!
देश तपाईंको पर्खाइमा छ र आजको आवश्यकता पनि हो । शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।