NP EN

शुभकामना

Rajkumar shrestha

सिघ्र स्वाश्थय लाभको कामना

Thaneshwar Bhandari

प्रधानमन्त्री ज्यूकाे शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । May I wish Fast recovery of your surgery wound and be active as same as before.

कपिल सिलवाल

सम्माननीय प्रधानमन्त्री ज्यु, कमजोर शरिरका वाबजुद यहाँको इच्छा शक्ति र मनोबलको कारण सक्रियता अतुलनिय छ । मलाई अझै आसा छ, यहाँ कै नेतृत्व मा देशले कायापलट गर्नेछ । सुस्वास्थ्य को शुभकामना ।

Phanindra Gautam

नयाँ नेपाल निर्माणका स्वप्न द्रष्टा प्रधानमन्त्रीज्यू शीघ्र पूर्ण स्थ्य लाभ गर्नुहोस्।

लक्ष्मण कुमार मण्डल

समृद्ध नेपाल र सुखी नेपालीका लागि प्रधानमन्त्री ज्यूकाे शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।