मुलुकमा दिगो शान्ती, सुशासन, विकास र समृद्धिका लागि सम्माननीय प्रधानमन्त्री ज्यु को सक्रिय राजनीतिक भुमिका अपरिहार्य छ। अत, शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।।
Get Wel Soon PM jyu
शिगृशास्थ लाभकाेकामना प.म ज्यु।
"सम्बृद्ध नेपाल, सुखी नेपाली" बनाउने तपाईको सपना पूरा गर्न तपाईं जस्तो योद्धाको देशलाई अझै खाँचो छ । तपाईले देखेको सपना पुरागर्न युवा तपाईको साथमा छन । शिघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यु ।
परिक्षण भैसक्नुभएका नेतृत्व मध्य तुलनात्मक रुपमा सबैभन्दा सक्षम,योग्य,दूरदर्शक,राष्टवादि,भिजन र मिसन भएका राजनेता तपाइ सम्माननिय प्रधानमन्त्री श्री के.पि.शर्मा ओलि को दीर्घायु सुस्वास्थ्य को कामना !!