NP EN

शुभकामना

रुपा भण्डारी पाण्डेय

सपना देख्ने, देखाउने,आशा र भरोसा थिति बसाल्न प्रयासरत,देश को काचुली फेर्ने अभियानकर्ता सम्माननिय प्रधानमन्त्री श्री के.पि. ओली ज्यु अझै कम्तिमा १० बर्ष तपाइको नेतृत्व देशलाइ आवश्यक छ । Get well Soon

विष्ढुहरि ढकाल

नेपालकाे इतिहासमा तपाईजस्ताे देश र जनताकाे निम्ति कठाेर यातना भाेगेकाे, संघर्षशिल, राष्ट्रवादी, राजनेता अरू काेही छैन। तपाईकाे सक्रिय नेत्रित्व देशलाई निरञ्तर खाँचाे छ। तपाई सिघ्रातिसिघ्र निकाे हाेस

हेमराज मरासिनि

देस र जनताको लागि हजुरको अत्यन्तै खांंचोछ कमरेड ओलि जि सिघ्राती सिघ्र स्वास्थ्य लाभ गरि फर्कनुहोस आमनेपाली हजुरको ब्यग्र प्रतीक्षा मा छौ स्वास्थ्यलाभको शुभकामना सम्माननिय प्रधानमन्त्री केपि ओलि ज्यु!

Suman giri

Get well soon sir... we love u n we need u

लक्ष्मण कुमार मण्डल

समृद्ध नेपाल र सुखी नेपालीका प्रधानमन्त्री ज्यूकाे शिघ्र स्वास्थ्य लाभको लागि भगवानसँग कामना गर्दछु ।