सम्बृद्व नेपाल सुखी नेपालीको नारा साकार पार्न तपाइले छिट्टो स्वास्थ्य लाभ गर्नुको बिकल्प छैन !! कांग्रेश मूक्त नेपालको निर्माण गरौं !!Get Well Soon !!
प्रधानमन्त्री ज्यू को सु स्वयस्था लाभ को कामना गर्दछु!
Get well soon, बिकास को गति किन बिगत को वर्स भन्दा पनि ढिला भयो पिएम ज्यु ?? ढिलासुस्ती गर्ने लाई कारबाही गरि बिकास को गति वृद्धि गर्न पर्यो ।
Pm oli ji ko health ko lagi sadaina ma aphno suvekshya haru khanayairahanchu.tapoi puna niyamit sumarga ma hedeko sunna janna chahanchu .....
सम्माननिय प्रधानमन्त्री ज्यु देशले तपाईलाई खोजिरहेको छ तपाईको आवस्यक छ यो देशलाई र तपाईको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आषा छ तपाईलाई छिटो निको भयर उहि ठाउमा उहि रफ्तारमा काम गरेको देख्न पाउ।