सम्माननिय प्रधानमन्त्री ज्युको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु
प्रधानमन्त्री ज्यू काे पूर्ण स्वास्थ लाभकाे कामना । यहाँले देखाएका सपना पूरा गर्न यहाँकाे स्वास्थ लाभकाे कामना गर्दछु । Wap Nepal
I wish to PM K.P. Sharma Oli, a successful kidney transplant and speedy recovery!
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु को भोलि हुने मिर्गौला प्रत्यारोपणको पुर्ण सफलताको कामना गर्दै शिघ्र पुर्ण स्वास्थलाभ एवम दिर्घायुको कामना गर्दछु।
I wish Rt. honorable Prime Minister a successful surgery and speedy recovery.