सम्माननिय प्रधानमन्त्री आदरणिय केपी शर्मा ओली ज्युलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्रीज्यूू, याे मुलुकमा हजुरकाे सक्रिय भूमिकाको अझै आवश्यकता छ । यहाँकाे शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
नेपाली जनताका मुर्छित सपनाहरू लाई ब्युताउने, सत्य को पक्षमा सदैव चट्टान झै खडाहुने,देशीविदेशी शक्तिको सामु नझुक्ने हाम्रा आदरणीय प्रम केपी शर्मा ज्युको शिघ्र स्वास्थ्य लाभको कामना।
प्रधानमन्त्री ज्यूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना, छिट्टै निकाे भई काममा फर्कनु हुनेछ भन्ने प्रतिक्षामा छाैं अाम नेपाली ।।।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री हाम्रो ओली परिवारका धरोहर पुज्यनीय बा केपी शर्मा ओलीको सिघ्र स्वास्थ्य लाभको कामना !