NP EN

शुभकामना

krishna Tiwari

शिघ्र स्वास्थ्य लाभको कामना प्र म ज्यु

कपिल पनेरु

प्रधानमन्त्री ज्यु नमस्कार , हजुरको सिग्र स्वस्थलाभ को कामना गर्दै छिटोभन्दा छिटो आफ्नो नियमित काम मा फर्कनु हुनेछ भन्ने बिश्वास व्यक्त गर्दछु। देश मा हजुरको खाचो धेरै छ।

Chitra pun

Get well soon pm......god bless you don’t worry

Sudip rajPathak

Best wishes for speedy recovery @Rt.honourable PM K P OLI

सुदीप सुबेदी

सिघ्र स्वास्थ्य लाभको सुभकामना