NP EN

शुभकामना

कपिल पनेरु

प्रधानमन्त्री ज्यु नमस्कार , हजुरको सिग्र स्वस्थलाभ को कामना गर्दै छिटोभन्दा छिटो आफ्नो नियमित काम मा फर्कनु हुनेछ भन्ने बिश्वास व्यक्त गर्दछु। देश मा हजुरको खाचो धेरै छ।

krishna Tiwari

शिघ्र स्वास्थ्य लाभको कामना प्र म ज्यु

Gaurav Bhusal

शीघ्र स्वास्थ्य-लाभको शुभकामना हाम्रो अभिभावक !

Ashok KC

प्रधानमन्त्री ज्यु को शिघ्र स्वास्थ्य लाभ को कामना ।

chakra Bahadur Bom

Get well soon PM K P Oli. YOu have to do a lot for nation.