NP EN

शुभकामना

वसन्त कोइरला

जटीलता बाट सहजता तर्फ उन्मुख आदरणिय के पि शर्मा ओलि ज्यु लाई पुर्ण स्वास्थ एवम सक्रीय जिवनको हार्दिक मंगलमय शुभकामना 👃👃👃

Lalitpur

Soon Recovery Best PM for Nepal

कमल काेइराला

सम्माननीय प्रधानमन्त्री ज्यू लाइ शिघ्र स्वास्थलाभकाे कामना व्यक्त गर्दछु ।

राजबहादुर शाही

सम्माननिय प्रधानमन्त्री ज्यु ! हजुरको दुरदर्शिता तथा सबल नेतृत्वका परिणामहरु रास्ट्रले प्राप्त गर्न शुरु गरेको छ । अझै धेरै बर्ष रास्ट्रले हजुरको नेतृत्व खोजेको छ । शिघ्र स्वास्थलाभको कामना ।

Ram Kumar Mahat

Soon Recovery Best PM for Nepal