NP EN

शुभकामना

yasima mahat

नमस्कार, बा ! हजुरको शिघ्र स्वास्थ्य कामना गर्दै छिटो भन्दा छिटो आफ्नो नियमित काममा फर्कनुहुनेछ भन्ने बिश्वास व्यक्त गर्दछु । देशमा हजुरको खाचो धेरै छ । शिघ्र स्वास्थ्य लाभको कामना बा !

केशब प्रसाद जम्कटेल

धेरै ठूलो आसा हैन प्रधानमन्त्री बाट भस्ट्राचारिलाई खोजी खोजी कारवाही गर्नु पर्यो र सम्पत्ति जफत गर्नु पर्यो निर्यातमा ध्यान दिनु पर्यो

Narendra Pant

सम्मानिय प्रधानमन्त्री एवं हाम्रो गौरवशाली पार्टी नेकपाका अध्यक्ष केपि शर्मा ओलि प्रती स्वास्थ्य लाभको शिघ्र कामना प्रकट गर्दछु ।

Bhusan Kumar Subedi

Get well soon!!!!

Bishal pant

Get well soon our respected prime minister . We love you alot .अबको १० वर्ष ओलीलाई किनकि बनाउनु छ हाम्रो भोलि लाई ।