NP EN

शुभकामना

Hem raj poudel

Get well soon pm

सन्तोष आचार्य

जनप्रीय प्रधानमन्त्री तथा जननेता के पि शर्मा ओलिको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । आबस्यक परे र मिलेको खन्डमा म पनि मेरो मृगौला प्रधानमन्त्री का लागि दिन तयार छु ।

दिपेश काउचा

सम्माननीय प्रम ज्यु, छन धेरै सपना हरु अधुरा शिघ्र स्वास्थ्य लाभको कामाना

नवराज आचार्य

प्रधानमन्त्री ज्यु को सिघ्रस्वास्थ्यलाभको कामना गर्दछु सधैं जय होस राम्रो होस शुभ दिन ।

प्रकाश बुढा क्षेत्री

जनप्रिय नेता सम्माननिय प्रधानमन्त्रीज्यूको शिघ्र पुर्णस्वास्थ्यलाभकाे कामना ।!