NP EN

शुभकामना

गणेश ओली

रोगले गलेपनी चिन्ता देशको,जोस अनि आत्माविस्वास, चट्टानी अडान,राष्ट्रप्रेम, देशको अघि पद केही होइन भन्ने उच्च भावना र आत्माबिश्वास प्रति नतमस्तक छु । सिघ्र स्वास्थ्य लाभको कामना प्रम ज्यु ।

narindra raj regmi

सम्माननिय प्रधानमन्त्री जिउ हजुर को 🌹 सुस्वास्थ्य , दीर्घायु को कामना गर्द्छु 🙏🙏🌹

Shailes Bhandari

Wish your speed Recovery !!

राजाराम कार्की

सम्माननिय प्रधानमन्त्री ज्युको सिघ्र स्वास्थ लाभको कामना गर्दछु।

Hem raj poudel

Get well soon pm