नेपाली राजनैतिक वृतका एक अमिट चम्किलो तारा सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली ज्यू को सिघ्र पूर्ण स्वास्थ्यलाभको कामना छ ।
राष्ट्रियता प्रतिकाे चट्टानि अडान भएका नेपालका एक मात्र अभिभाबक।
तपाईँलाई केही हुंदैन । यो मुलुकको काँचुली फेर्नु छ तपाईले । करोडौ सभेच्छा, प्रार्थना र कामनाको अगाडी कुनै कुण्ठित नियतको तागत चल्नेवाला छैन बुवा ।
सम्माननिय प्रधानमन्त्री आदरणिय केपी शर्मा ओली ज्युलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
Dear, honor’able prime minister!! Sending good, healthy vibes your way.