I and my family wish for your speedy recovery and good health.
सम्मानीय प्रधानमंत्री के पि शर्मा ओली ज्यू को शीघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।
देशको प्रथम प्रधानमन्त्री जसले आफनो स्वास्थ्य को परवाह न, गरि देश लाई समृद्ध शक्तिशाली बनाउने सपना बोकेकाछन रातदीन देशकै लागि राम्रो होस चाहना राख्दछन स्वास्थ्य लाभको लागि अल्लाह पाक संग दुवा गर्दछू
स्वास्थलाभको शुभकामनाpm नेपाल।मृगौला परिवर्तन सकभर नेपालमै गर्नु होला।
प्रधानमन्त्रीज्यूको शिघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक मंगलमय शुभकामना!!!