NP EN

शुभकामना

shalik ram thapaliya

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलि ज्युलाई शिघ्र स्वास्थ लाभ को कामना गर्दछु 🙏🙏

Rishiram sharma

सम्माननीय प्रधानमन्त्रीज्यू, शिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु । मुलुकलाई यहाँकाे खाँचाे छ ।

Uttam khadka

I wish for your speedy recovery of your health . Our country Nepal wants your leadership for prosperous Nepal happy Nepali

विश्णु प्र अधिकारी

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिको शिघ्र स्वास्थ्य लाभ होस् भनी भगवान सङ्ग प्रार्थना गर्द्छु साथै उहाँले लिनुभएको लक्ष्य समृद्ध नेपाल सुखी नेपाली को चाडैं पुरा होस् ।

Dhanraj upadhyay

शु-स्वास्थ्य लाभको कामना P.M. ज्यू