असिम प्यार सहित शिघ्र लाभकाे शुभेच्छा । सवै छेत्रमा तिव्र परिवर्तन हजुरकै पालामा हुनेछ । हामिले छिटैनै सकारात्मक परिवर्तन चाहेका छाै ।
सम्माननिय ज्युको शिघ्र स्वास्थलाभको शुभकामना ब्यक्त गर्न चाहान्छु!
सम्मानीय प्रधानमंत्री के पि शर्मा ओली ज्यू को शीघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।
I and my family wish for your speedy recovery and good health.
सम्माननिय प्रधानमन्त्री ज्यु , यो देशमा हजुर को अझ पनि धेरै बर्ष खाचो छ , हजुरको शिघ्र स्वास्थ्य लाभको शुभकामना 🙏🙏🙏