सम्माननिय प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना । देशलाई प्रधानमन्त्री ओलीको नेतृत्व अझै चाहिन्छ । बरु नेपाली नागरिकको केहि आयु प्रधानमन्त्रीलाई थपियोस । 🇳🇵🙏🙏
सम्माननीय प्रधानमन्त्रीज्यूको सिध्र स्वास्थ्य लाभको कामना गर्दछु । समृद्ध नेपाल निर्माणका लागि सुचना तथा सञ्चार प्रविधिलाई अौजारको रूपमा प्रयोग गर्दै डिजिटल नेपाल निर्माणमा यहाँको अभियनलाई सलाम ।
शिघ् स्वास्थ्य लाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलि ज्युलाई शिघ्र स्वास्थ लाभ को कामना गर्दछु 🙏🙏
नेपाल र नेपाली को विकास हेरने प्रधानमन्त्री ज्यू शिग्रह स्वास्थ्य लाभको शुभकामना गर्दछु। 🌹🇳🇵