NP EN

शुभकामना

Hikmat Ayer

My prayers for speedy health recovery of our Honorable Primeminister Sri KP Sharma Oli

शुशिल कुमार थापा

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलि ज्युलाई शिघ्र स्वास्थ लाभ को कामना गर्दछु 🙏🙏

नारायणभक्त श्रेष्ठ रायन

सम्माननीय प्रधानमन्त्री तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक श्री के.पी. शर्मा ओलीज्यूलाई पूर्ण तथा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।NAMUDA FAMILy

Gajendra Prasad Yadav

नेपाल र नेपाली को विकास हेरने प्रधानमन्त्री ज्यू शिग्रह स्वास्थ्य लाभको शुभकामना गर्दछु। 🌹🇳🇵

सन्त बहादुर लामिछाने

प्र म ज्यु को पुर्ण स्वास्थ्यलाभको कामना गर्न चाहन्छु। हजुर शिघ्र सन्चो भै देशलाई जोगाउनु छ। तन्द्रुस्त भएर देश समृद्द बनेको हेर्ने रहर छ सम्माननिय प्रम ज्यु !