NP EN

शुभकामना

Yubraj

Get well soon

बिष्णु प्रसाद पन्थी

प्रम ज्यु म जान्ने भयेदेखी हजुरको खरो फान हजुर बिरामी हुदा समग्र देस नै बिरामी भयेको महसुस भयो छिटो पुरानै अबस्थामा देख्न पाइयोस सिघ्र स्वास्थ्य लाभको कामना!!!

बिज्ञान कार्की

प्रम ज्यु लाई अस्पताल लगियो भनेर सुन्दा निकै नराम्रो लागेको थियो बिगत देखी नै मृगौलामा समस्या भोगिरहनु भएका प्रम ज्यु लाई ईश्वरले रोग सङ्ग लड्ने शक्ति दियोस शिघ्र स्वास्थ को कामना देस लाई तपाईंको खाचो

डा सन्तोष अधिकारी

देश र जनता, समाज र परिवार सबैलाई सुख समृद्ध बनाउन प्रयत्नशील हुन, गतिशील समाजको विकास अनि राष्ट्र र राष्ट्रियता प्रति वफादार रहन , सिघ्र स्वस्थलाभको कामना। स्वदेशी उपचार, स्वदेशी अवसर।

रामेश्वर अधिकारी

प्रधानमन्त्री ज्यू, तपाईंको शिघ्र श्वास्थ्य लाभको कामना!! तपाईंको स्वास्थसग म अनि मेरो देशको भाग्य जिडिएको महसुस हुन्छ!!