NP EN

शुभकामना

Udwab Raj Bhattarai

सम्माननीय प्रधानमन्त्रीज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे कामना गर्दछ

बिमल बहादुर रावत

सम्बृद्ध नेपाल सुखी नेपाली तपाईंकैै नेतृत्वमा सम्भब छ तीन कराेड नेपालीको न्यानो माया अनि अटुट साथ छ सफल मृगौला प्रत्यारोपण र सिघ्र स्वास्थ्य लाभकाे शुभकामना प्रधानमन्त्री ज्यु !!!

Amrit bk

सिग्र स्वास्थ्यलाभको कामना

सागर लामा

सम्माननिय देश भक्त राजनेता प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको शिघ्र स्वास्थ लाभको कामना गर्नुको साथै दिर्घ आयुको कामना गर्दछु ।

Badri Priyadarsan Dhungel

समृद्धिको गोरेटोलाइ मुल बाटो बनाउनु छ । स्वास्थ्य लाभको लागि धेरै धेरै शुभकामना ।