प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको धेरै धेरै शुभेच्छा ।।
सम्माननीय प्रधानमन्त्रीज्यू को सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, उहाँको योगदानको धेरै खाँचो छ देशलाई, उहाँलाई शीघ्र स्वस्थ देख्न पाउँ यही छ कामना।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा वली ज्यूको स्वास्थ्य लाभको कामना गर्दछु । साथै सुखी नेपाली, सम्वृद्ध नेपालको अभियानलाई मुर्तरुप दिनका लागि हजुर र हजुरको नेतृत्वको यो देशलाई आवश्यकता रहेको छ ।
शिघ्र स्वास्थ लाभको कामना
सम्मानिय प्रधानमन्त्री ज्यु को सफल मृगौला प्रत्यारोपण तथा सिघ्र स्वास्थ्य लाभ को कामना।साथै अङ्ग दान गर्नु हुने दाता को समेत भबिस्य को कुशल स्वास्थ्य को कामना।।