सम्माननीय प्रधानमन्त्री ज्य को सफल सल्यकृया साथै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । श्री पशुपतिनाथले रक्षा गरून ।
सर्वप्रथम त हजुरलाइ शिघ्र स्वास्थ्यलाभको कामना!चुनाबी घोषणापत्रलाई पार्टी सचिवालयले निर्मम समिक्षा गरोस!हाम्राे सरकारमा उपेन्द्र यादव बस्दै गर्दा प्रदेश सरकारमा नेकपालाइ सामिल गराइयोस!!
समृद्ध नेपालको स्वप्नाद्रष्ट प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपण , सल्यक्रिया पुर्ण रुपले सफलत होश भन्दै शिघ्र स्वास्थलाभको कामना
दीप झै बलोस तपाईंका पथहरुखण्ड हर भै ढलोस विरोधीका आवाजहरुअझै उर्जा, साहस र हिम्मत लिएर बाच्नु छ धेरै नेपालका लागि अमृत पिएर ।।स्वास्थ्यलाभको शुभकामना हाम्रा प्यारा प्रधानमन्त्रीलाई
Heartly Wishing to get well soon!! You are a hope of all Nepali people to bring happiness and wealthy in their life so mr. Prime minister get well soon!!