NP EN

शुभकामना

हेमन्तराज माण्डब्य

केपी ओली ज्यू नेपाल र नेपाली जनतालाई आवश्यक नेतृत्व भएकाले उहाँले यो देशको काँचुली फेेर्न अझेै जुझारु रुपमा संघर्षशिल हुँदै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको छ । उहाँको स्वास्थ्यलाभको कामना गर्दछु ।

Omi karki

Get well Soon Respected Prime Minister. प्रधानमन्त्री केपी शर्मा ओली ज्युको सिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना!!!

Suman sharma

Wisin you a speedy and full recovery .

Khina dhakal Advocate

सम्माननीय प्रधानमन्त्री ज्यु को सिघ्र स्वास्थलाभको कामना गर्दछु ।

विनाेद देवकाेटा

सफल मिर्गौल प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना।