I wish to PM Get well soonWith regards Kishor bikram malla
सम्माननीय प्रधानमन्त्री ज्यु , करौडौं नेपालीको जस्तै मेराे नि हजुर पर्ति आसा छ, यो देश लाई अझै उतार्नु छ , र याे काम हजुर बाहेक अन्य कुनै राजनेता बाट तत्काल त्यति सजिलै सम्भावना देख्दैन।।। ॐॐॐॐ
"Wish successful kidney transplantation of Honorable Prime Minister & respected chairman of Communist Party of Nepal (CPN) KP Sharma Oli ! In addition, Prime Minister’s trust in Nepali hospitals.
नेपाली जनताका लोकप्रिय राजनेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू काे सु स्वास्थ्य लाभको कामना गर्दछु।।
नेपाली जनताका एक मात्र सच्चा पहरेदार विकासप्रेमी नेता सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू को मृगौला प्रत्यारोपण सफतापूर्वक सम्पन्न होस् सिघ्र स्वास्थ्य लाभको कामना !