नेपाली को एकमात्र आशाको ढुकढुकी हजुरनै हो सिघ्र स्वास्थलाभको काममा कमारेड ।
सम्माननिय प्रधानमन्त्री ज्युको सिघ्र स्वास्थ लाभ को कामना गर्दछु।सम्माननियको स्वास्थलाभ सगै देश ले सबै कुरा मा फड्को मार्ने मा आशाबादी छु।तपाईले धेरै काम गर्न बांकी छ ।
तपाई ढुङ्गाको काप फोरेर उम्रिएको पीपल हो प्रधानमन्त्रि ज़्यु,तपाईको दोस्रो पटकको मृर्गौला प्रत्यारोपण सफल होस, भनि उहि पशुपतिनाथसँग प्रार्थना गर्दछु...Get well soon PM Jiu...यो देशलाई तपाईकै खाचो छ
स्वास्थ्य लाभकाे शुभकामना प्रधानमन्त्रीज्यु । देश र नेकपालाइ तपाइकाे खाँचाे छ ।
सम्माननिय प्रधानमन्त्रीज्युको मृगौला प्रत्यारोपण सफल होस् र प्रत्यारोपण कार्यमा सरिक सम्पुर्ण बिशेषज्ञ चिकित्सक टोली प्रति पनि कार्य सफल होस भन्ने शुभकामन छ।