NP EN

शुभकामना

Bhes raj dhimal

सिग्र स्वास्थ्य लाभ को कामना

निमेस पोखरेल

" हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।"सम्माननीय प्रधानमन्त्रज्यू, तपाईंको आत्मविश्वास र दृढतालाई सलाम गर्दै शिघ्र स्वास्थलाभको कामना गर्दछु।

Shankar Ranabhat(sanish rana on facebook)

तपाईं यो देश को एक जना सताब्दी पुरुष हो! म लगायत यो देश का ७०% युवा हरु यदि राजनिती मा होमिएका छन भने त्यो केबल हजुर को कारण ले हो भन्दा फरक पर्छ जस्तो लाग्दैन! यो देश लाई तपाईं को खाचो छ!

TN Gautam

सम्माननिय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यू लाई मृर्गौला सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभको कामना।

अबिनाश बस्नेत

सफल मिर्गौला प्रत्यारोपण अनि शिघ्र स्वस्थ्य लाभ को शुभकामना प्यारा सम्माननिय प्रधानमन्त्री ज्यु लाई।