प्यारो राजनेता सिघ्र स्वास्थ्य लाभको कामना ।।।तपाइले नबनाए यो देश कसैले बनाउदैन।
अदम्य आत्मवलका धनी , सालिन तथा दुरदर्शि ब्यक्ति ,सम्माननीय प्रधानमन्त्रीज्यूको सफल सल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।💐💐
Right Honorable Prime Minister, Wish u a successful surgery n earliest recovery to resume office as soon as..😀😀The nation needs u.Thank u
सम्माननिय प्रधानमन्त्री एवं श्रद्धेय पार्टी अध्यक्ष के पि अोली ज्युको दोश्रो पटकको मृगौला प्रत्यारोपणको सफलता र सिघ्र स्वास्थ्य लाभको लागि पाथिभरा मातासंग प्र्ार्थना गर्दछु।
सम्मानीय प्रधानमन्त्री केपी ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणको सफलताको कामना साथै शीघ्र स्वास्थलाभको कामना।