शिघ्राति शिघ्र स्वास्थ्यलाभ मिलोस् कामरेड ।देश जनता र कम्युनिष्ट आन्दोलनलाई द्रुतमार्ग मार्फत समृद्धिमा रुपान्तरण गर्न तपाईको अपरिहार्यता छ।जसको जीवनको लागि म मृगौला दान दिन पनि तयार छु।
Get well soon Ho. PM K.P. Oli Jiu
स्वदेशमै केहि गर्न पर्छ / सकिन्छ भन्ने हामी जस्ता युवामा बिशिष्ट उर्जाको सन्चार गराउने एउटा आशाको दियो; ’समृद्ध नेपाल, सुखी नेपाली’ अभियानकै सुत्रधार मियो जनप्रिय हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूकाे
शिग्र स्वास्थ्यलाभको कामना प्र.म ज्यु!
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु को भोलि हुने मिर्गौला प्रत्यारोपणको पुर्ण सफलताको कामना गर्दै शिघ्र पुर्ण स्वास्थलाभ एवम दिर्घायुको कामना गर्दछु।