NP EN

शुभकामना

ऋतु राज भण्डारी

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीकाे दोश्रो पटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्य लाभको कामना ।

दिनेश घिमिरे

समृद्ध नेपाल, सुखी नेपाली नाराको साथ देश र जनतामा समर्पित तपाई मुर्छित सपनालाइ जीवन्तता दिने श्रधेया अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रि ज्यु को शिघ्र स्वस्थ लाभको कामना ।

हीरामणि शर्मा

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौलाको सफल प्रत्यारोपण भएको खबरले खुशी तुल्याएको छ । शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।

बसन्त आचार्य

सम्माननीय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाका साथै शिघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछु ।

पदम प्रसाद ओली

सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीज्यूको आज हुन लागेको मिर्गौला प्रत्यारोपणको पुर्ण सफलता एवं शीघ्र स्वस्थ्य लाभ को कामना।