मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन– परिवार चल्मलाउलान्, ध्यान दिनुस्
काठमाडौ, ४ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताउनुभएको छ । नवनियुक्त मन्त्री तथा सचिवहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेको वताउनुभयो । ‘सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिंदैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उचित…