प्रधानमन्त्री ओली : आवश्यकताका आधारमा संविधान संशोधन
काठमाडौं , ३० फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पार्नु भएको छ । आफूलाई विश्वासको मत दिएका प्रतिनिधिसभा सांसद, राष्टिकयसभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा आज प्रधानमन्त्री ओलीले संविधान संसोधनवारे प्रष्ट पार्नु भएको…