प्रधानमन्त्री ओली : उपत्यकामा रेल र नेपालको पानी जहाज समुद्रमा चल्छ
काठमाडौं, ९ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक परिवर्तनका लागि कष्टशाध्य प्रयास अभियानसहित सरकारले विविध कार्यक्रम ल्याउने बताउनुभएको छ । उनन्तीसऔँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको शुक्रबार भृकुटी मण्डपमा उद्घाटन गर्दै उहाँले भन्नुभयो ‘समृद्धिका लागि कुनै कसर बाँकी राख्ने…