व्याख्यात्मक टिप्पणीलाई ’एमसीसी दुरुस्त पार्ने भ्याक्सिन’का रुपमा प्रचार भयो : नेकपा एमाले
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको विषयमा प्रतिनिधिसभामा प्रस्तुत व्याख्यात्मक टिप्पणीलाई भ्रमको खेती भएको बताएको छ।’गठबन्धनका नेताहरु त्यस घोषणालाई लाली पाउडर घसीघसी अझै भ्रमको खेती गर्नमा सक्रिय छन्,’ एमालले आज आयोजित पत्रकार सम्मेलनमा जनाएको छ,’ दुई सरकार बिच भएको सम्झौता, सहमतिको झन्डै आधा दशकपछि एकतर्फ व्याख्याद्वारा संशोधन…