सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको छ : प्रधानमन्त्री ओली
काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताएका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सुशासन ल्याउने प्रतिवद्धताबाट आफू बिचलित नहुने स्पष्ट पारे ।‘संविधान, नियम, कानुन र विधि…