एक दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टीका तीन नम्बर प्रदेशका सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले भने, ‘एउटा निहुँ झिकेर दुईजना सांसद ठिङ्ग उभिदा संसदका सबै गतिविधी अवरुद्ध हुने हुनु हुँदैन ।’प्रधानमन्त्री ओलीले भन्नुभयो नेपाली…