तराईको समग्र विकासका लागि वृहत योजना बनाउने प्रधानमन्त्री ओलीको प्रस्ताव
प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत योजना बनाउने प्रस्ताव गरेका छन्।राजपाका नेतासँग बिहिबार साँझ बालुवाटारमामा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन्।तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका छन्। प्रधानमन्त्री ओलीले ‘तराईको विकासका लागि मानसिकता…