सामाजिक सदभाव नभए राष्ट्रिय एकता कामय हुन सक्दैन : प्रधामन्त्री ओली
पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्धभाव कायम नभए राष्ट्रिय एकता कायम हुन नसक्ने बताएका छन् । बिहीबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता कायम नभएसम्म देशमा विकास हुन नसक्ने बताए ।‘हामीले विकासका प्रयास चौतर्फी रुपमा अघि बढाउनु पर्नेछ’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रोमा विकासका…