प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल, हामी नेपाली, हामी जनताका सेवक”
काठमाडौैँ, १० साउन- प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल :हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री…