प्रधानमन्त्रीले मागे विदेश घुम्नेको कर्मचारीको विवरण
११ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति अन्तर्गत मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको बताएका छन् ।नेपाल नगरपालिका संघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूलो धनराशी खर्च हुने तर उपलब्धी शून्य हुने आफ्नो निष्कर्ष रहेको बताए ।‘गत बर्ष मन्त्रालयगत…