प्रधानमन्त्री ओली र चीनका उपविदेश मन्त्री वाङबीच भेटवार्ता
काठमाडौं १३ साउन,प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उपविदेश मन्त्री वाङ वाजुनले आज भेटघाट गर्नुभएको छ ।भेटका क्रममा प्रधानमनत्ती ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । “हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिदैनौ” प्रधानमन्त्री…