नेपाल–भारत व्यापार समस्या तत्काल समाधान हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् । हालसम देखिएका व्यापारका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिबको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउन लागिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।उद्योग संगठन मोरङले शनिबार प्रधानमन्त्री…