NP EN

शुभकामना

ramesh kandwl

Get soon recovery ..our nation need you.

Hari kumar shrestha

स्वास्थ्य लाभको शुभकामना सम्माननिय प्रधानमन्त्री ज्यु ।

Nabin mishra

नेपाली चिकित्सा क्षेत्रमा बिश्वास राख्ने प्रधानमन्त्री ज्यू, उहालाई अंगदान गर्ने महान नारी समीक्षा संग्रौला प्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामना सहित दुबै जनाको सिघ्र स्वास्थ्य लाभको काम

लक्ष्मी प्रसाद भुसाल

सम्माननीय प्रधानमन्त्री ज्यू हजुरको मृगौला प्रत्यारोपण सफल रहोस् हार्दिक शुभकामना व्यक्त गर्दछु ।प्रत्यारोपण पश्चात देशको जिम्मेवारीमा नयाँ ढंगले आउनुहुनेछ भन्ने अपेक्षा पनि गर्न चाहन्छु!

Jeet Raghav

सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्युको सफल मिर्गौला प्रत्यारोपण तथा सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दछु