सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्युको मृगौला प्रत्यारोपण सफल होस भन्दौ सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
प्रधानमन्त्री केपी शर्मा ओलीको जस्तो आत्मबल र आत्मबिश्वास भएको र दुरदर्शि नेताको खाचो छ यो देश लाई। सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना गर्द्छु!!!
Get well very soon dear PM
समृद्ध नेपाल सुखी नेपाली का परिकल्पनाकार सम्माननिय प्रधानमन्त्री केपि सर्मा ओलि ज्यु को सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।।।।।।
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको मृगौला प्रत्यारोपण सफल रहोस् तथा सिघ्र स्वास्थलाभको कामना गर्दछु ।