ने क पा को अध्यक्ष तथा सम्माननीय प्रधानमंत्रीज्यूलाई मृगौला प्रत्यारोपणमा पूर्ण सफलताको साथै उहॉको शिघ्र स्वास्थ्यलाभको कामना गर्छु !
दिन मिल्ने भए मेरो आयुको केही बर्ष तपाईं लाई दिन्थे ।तपाईंको सु स्वास्थ एव मिर्गौला सफल प्रत्यारोपणको शुभकामना प्रिय कमरेड । देश तपाई लाई स्वस्थ भएको हेर्न आतुर छ ।
अबको १० वर्षभित्र नेपालको कायापलट हुनेगरी विकास गर्न नेतृत्वमा केपी शर्मा ओलीको आवश्यकता छ । युग र समयको माग हो केपी शर्मा ओली । उहाँको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना ।
राजनेता, नेकपाका अध्यक्ष तथा सम्माननीय प्रधानमंत्री के. पी. शर्मा ओली ज्यू को सफल मृगौला प्रत्याराेपण को लागी हार्दिक शुभ कामना तथा शीघ्र स्वास्थ्यलाभकाे लागि भगवान सँग कामना गर्दछु ।
सम्माननिय प्रम ज्यूकाे सफल मृगाैला प्रत्याराेपणकाे शुभकामना व्यक्त गर्दछु।देशकाे मुहार फेर्नकाे लागि उहाँ अावश्यक छ।