सम्माननीय प्रधानमंत्री केपी शर्मा ओलीज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सम्माननिय प्रधानमन्त्री श्री के पि ओलि ज्यु को शिघ्र स्वास्थ्यलाभ को कामना गर्दछौ !हेल्मी सुपर मार्केट परिवार
नागरिकले सपना देख्न खोजेका छन् संमृद्धिको तपाईंको कारणले, तपाईं हार्नु हुन्न , तपाईं गल्नु हुन्न मात्र आफूलाई बलियो बनाउनुस् ।यो भन्दा पनि बलियो शीघ्र स्वास्थ्य लाभको कामना प्र म ज्यू ।
सम्माननिय प्रधानमन्त्री ज्युकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु । विकास र समृद्धीकाे लागि तमाइकाे सकृयता आवश्यक छ । राष्टनिमार्णकाे लागि तमाइकाे सहभागिता आवश्यक छ । तपाइकाे दीर्घजीवनकाे शुभकामना ।
स्वास्थ लाभ को सुभकामना प्रधानमन्त्री ज्यु।।। देश को लागि अझै तपाइ को आवस्यक्ता छ्।